BBC News, नेपाली – होमपेज
मुख्य समाचार

नेपाल-भारत सीमाबारे ‘तेस्रो पक्षको भूमिका छैन’ भन्ने दिल्लीको भनाइको सम्भाव्य अर्थ
भारतको विदेश मन्त्रालयले नेपाल-भारत सीमासम्बन्धी विषयबारे पत्रकारको प्रश्नमा उत्तर दिँदै यस विषयमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। त्यसको सम्भाव्य अर्थ के हुन सक्छ?
२ घण्टा पहिले

संसद्मा घम्साघम्सी निम्त्याउने गरी नयाँ नियमावलीमा के प्रावधान राखिएको छ
विपक्षी दलहरूले चर्को विरोध गर्दा रास्वपाको स्पष्ट बहुमत भएको प्रतिनिधिसभाबाट नयाँ नियमावली पारित भएको छ। त्यस क्रममा संसद्मा नाटकीय दृश्यहरू पनि देखिएको थियो।
५ घण्टा पहिले

युक्रेनका विभिन्न सहरमा रुसद्वारा भीषण हमला, कैयौँ मानिस हताहत
यो आक्रमणलाई मस्कोले केही महिनायता युक्रेनविरुद्ध गरेका ठूला सैन्य कारबाहीमध्ये एक मानिएको छ।
६ घण्टा पहिले

सुनको भन्सार दोबर हुँदा सीमा क्षेत्रका बजार गुम्न सक्ने चिन्ता किन
नेपालमा सुनको माग दुई तिहाइसम्म कम भइसकेको चिन्ताका माझ अब नयाँ भन्सार दरको परिणाम कस्तो रहला?
२ जुन २०२६

रवि लामिछानेको भारत भ्रमण विगतका भन्दा के ‘फरक’
विगतमा पनि नेपाली नेताहरूलाई भाजपाले निम्ता दिएर भारत भ्रमण गराउँदै आएको पृष्ठभूमिमा रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण के अर्थमा फरक छ?
२ जुन २०२६

‘इजरेल र हिज्बुल्लाहबीच एक अर्कामाथि आक्रमण रोक्ने सहमति’
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले नेतन्याहू र हिज्बुल्लाहका प्रतिनिधिसँग कुरा गरेर गोलाबारी रोक्न सहमत गराएको बताएपछि पनि केही स्थानमा दुई पक्षबीच झडप भएका छन्।
२ जुन २०२६

विश्वभरिको उड्डयन उद्योगलाई दुःख दिइरहेको अदृश्य ‘जीपीएस युद्ध’
तथ्याङ्कहरूका अनुसार पछिल्लो समय ‘जीपीएस स्पूफिङ’का घटना बढेका छन्।
२ जुन २०२६
रोचक भिडिओ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
00:49 भिडिओ, भग्नावशेषबाट जीवित व्यक्तिको उद्धार, समयावधि 0,49
00:55 भिडिओ, हर्क साम्पाङले मागे प्रधानमन्त्रीको हाजिरी, समयावधि 0,55
02:15 भिडिओ, बालेनको विवादित भनाइबारे सरकारको स्पष्टीकरण, समयावधि 2,15
00:32 भिडिओ, अस्ट्रेलियामा मुसाको बिगबिगी, समयावधि 0,32
00:43 भिडिओ, इजरेलले लेबननको रणनीतिक संरचना नियन्त्रणमा लियो, समयावधि 0,43
00:42 भिडिओ, तीव्र गतिको बाढीबाट मृगको पाठोको उद्धार, समयावधि 0,42
00:59 भिडिओ, फोन चलाउँदै गाडी हाँकेको आरोप लागेकी महिलाको एउटा हात नभएको देखिएपछि…, समयावधि 0,59
00:46 भिडिओ, पानी लिन ४५ मिटर गहिरो इनारमा ओर्लिनुपर्ने बाध्यता, समयावधि 0,46
00:26 भिडिओ, मेस्सीको मूर्ति सुरक्षाका कारण हटाइने, समयावधि 0,26
00:31 भिडिओ, गुफामा फसेका ५ जना गाउँले जीवितै फेला परे, समयावधि 0,31
00:47 भिडिओ, अमेरिकी स्वास्थ्यमन्त्रीले खाली हातले समाते एकापसमा बेरिएका सर्प, समयावधि 0,47
01:23 भिडिओ, ‘हामी तालिबानको चुनौती पनि पार गर्छौँ’: सगरमाथा चढ्ने प्रथम अफगान महिला, समयावधि 1,23
अनि यो पनि

भारतमा कुनै बेला करोडौँ मानिसलाई शासन गर्ने कम्युनिस्टहरू अहिले कहाँ हराए
भारतका कम्युनिस्टहरूको उदय र अवसानको कथा – राज्यहरूमा शासनदेखि सान्दर्भिकता पुष्टि गर्ने सङ्घर्षसम्म
१ जुन २०२६

बालेनले बोलेपछि सीमा विवाद फेरि चर्चामा, विज्ञहरू के भन्छन्
‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे यस मामिलासम्बन्धी औपचारिक तहमा रहेर काम गरेका जानकारहरू के भन्छन्?
१ जुन २०२६

हामी मरणपछि पनि किन मानिसहरूले आफूलाई सम्झियून् भन्ने चाहन्छौँ?
मृत्युपछि आफूले छाडेर जाने विरासतबारे सोच्दा जीवनको नयाँ अर्थ खोज्न मद्दत पुग्न सक्ने मृत्युसम्बन्धी मनोवैज्ञानिक अनुसन्धानले देखाएको छ।
३१ मई २०२६
1:28
भिडिओ, मान्छेलाई हात्तीबारे धेरै कुरा सिकाउने ‘शान्त र भद्र पोथी अगुवा’, समयावधि 1,28
केन्यामा सञ्चालित ‘एम्बोसेली एलिफन्ट रिसर्च प्रोजेक्ट’ ले हात्तीहरूको आनीबानी, सञ्चार र सामाजिक सम्बन्ध जान्न ‘एको’ र त्यहाँको जङ्गलमा भएका अन्य हात्तीलाई दशकौँ पछ्यायो।
१ जुन २०२६

बिजुलीमा भ्याट लगाउने घोषणाले निम्त्याएको बहस, कतै विद्युत् खपत बढाउने लक्ष्यमा चुनौती त थप्दैन?
कतिपयले यसले विद्युत् खपत विस्तारको अभियानमा नकारात्मक असर पार्न सक्ने बताइरहँदा केहीले चाहिँ ५० युनिटसम्म मात्र विद्युत् खपत गर्ने उपभोक्तालाई भ्याट नलाग्ने भएकाले समग्र विद्युत् खपतमा उल्लेख्य प्रतिकूल प्रभाव नपार्ने तर्क गरेका छन्।
३० मई २०२६
थप समाचार

दैनिक ५ मिनेट व्यायामले दीर्घायुमा सघाउँछ
३० मई २०२६

नेपालले भारतको जग्गा ‘मिचेको’ बालेनको अभिव्यक्ति अभिलेखबाट हटाउन माग, कति सम्भव
१ जुन २०२६

प्रधानमन्त्री बालेनको बोलीले सङ्कट बढ्ने सङ्केत, बचाउदेखि राजीनामाको मागसम्म
१ जुन २०२६

तेल बेचेर अर्बौँ कमाउने तर देशमा चाहिँ कम खपत गर्ने नर्वेको विरोधाभास
१ जुन २०२६

आरसीबीले दोहोर्याएर आईपीएल जित्ने गरी दुई वर्षमा के फेरियो
१ जुन २०२६

‘नेपालले पनि भारतको भूमि मिचेको’ बालेनको भनाइले निम्त्यायो विवाद
३१ मई २०२६

सहकारीसम्बन्धी प्रतिवेदन सरकारले यसरी गर्ने छ कार्यान्वयन
३१ मई २०२६

कङ्गोमा फैलिएको इबोला ‘निकै चिन्ताजनक’ रहेको चेतावनी
३१ मई २०२६
बीबीसी विशेष

इरानका पूर्वराष्ट्रपति महमूद अहमदीनेजाद कसरी युद्धका बेला ‘रहस्यमय’ बने
२८ मई २०२६

‘कसैलाई फाइदा, कसैलाई घाटा’: इरान युद्धका कारण विभिन्न देशका मुद्रा पनि प्रभावित
२७ मई २०२६

ईयूको कालोसूचीबाट नेपाली विमानलाई हटाउन सरकार ‘सक्रिय’, के छन् उपाय
२६ मई २०२६

फिफा विश्वकप २०२६ मा कुनकुन टोलीबीच कहाँ र कहिले हुँदै छ खेल
१९ मई २०२६
विज्ञान तथा प्रविधि
1:03
भिडिओ, चन्द्रमामा मानिस बस्न मिल्ने स्थायी शिविर बनाउने नासाको योजना, समयावधि 1,03
एप्रिल महिनामा आर्टमिस २ मिशन सफल भएपछि नासाले चन्द्रमामा स्थायी शिविर बनाउने घोषणा गरेको हो।
२८ मई २०२६
1:28
भिडिओ, महिलाहरू पुरुषभन्दा किन बढी बाँच्छन्, समयावधि 1,28
वैज्ञानिकहरूका अनुसार मानवजातिमा मात्र नभई अन्य स्तनपायी जीवमा पनि पोथीहरू बढी बाँच्ने गरेका छन्। त्यसको कारण के हो?
२६ मई २०२६
5:12
भिडिओ, गर्भवती महिलालाई खाना नरुचेका बेला ‘जबरजस्ती खुवाउनु हुँदैन’, समयावधि 5,12
गर्भवती महिलालाई खाना नरुचेका बेला ‘जबरजस्ती खुवाउनु हुँदैन’
२४ मई २०२६

टी रेक्सका हातहरू शरीरको तुलनामा किन साना थिए
टी रेक्सहरू १२-१३ मिटर लामा हुन्थे तर तिनका हात लम्बाइमा जम्मा १ मिटरजति। नयाँ अध्ययनले उनीहरूका खोपडी बलियो बनाउन विकासक्रममा लामा हातहरू छोटा बन्दै गएको हुनसक्ने सुझाएका छन्।
२३ मई २०२६

ब्रह्माण्डको विशाल नक्साले रहस्यमय ‘डार्क एनर्जी’ बारे गरेका नयाँ सङ्केतहरू
एघार अर्ब प्रकाशवर्षको दूरीसम्म फैलिएको एउटा नक्साले सर्वाधिक सङ्ख्यामा आकाशगङ्गाहरू देखाएको छ।
२१ मई २०२६
अरू भाषाका समाचार पाउनुहोस्।
सोसल मिडिया
धेरै रुचाइएको
- १नेपाल-भारत सीमाबारे ‘तेस्रो पक्षको भूमिका छैन’ भन्ने दिल्लीको भनाइको सम्भाव्य अर्थ
- २सुनको भन्सार दोबर हुँदा सीमा क्षेत्रका बजार गुम्न सक्ने चिन्ता किन
- ३संसद्मा घम्साघम्सी निम्त्याउने गरी नयाँ नियमावलीमा के प्रावधान राखिएको छ
- ४रवि लामिछानेको भारत भ्रमण विगतका भन्दा के ‘फरक’
- ५युक्रेनका विभिन्न सहरमा रुसद्वारा भीषण हमला, कैयौँ मानिस हताहत



















